२०८३, ९ बैशाख बिहीबार

आरजु राणा देउवा भारत प्रस्थान

आरजु राणा देउवा भारत प्रस्थान


काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। उनी नेपाल एयरलायन्सको विमानमार्फत सोमबार नयाँ दिल्लीको लागि प्रस्थान गरेकी हुन्।

उहाँको यस भ्रमणको उद्देश्य र समयावधि हाल सार्वजनिक गरिएको छैन। परराष्ट्र सम्बन्ध तथा पार्टीगत गतिविधिसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि उनको भ्रमण हुन सक्ने अनुमान गरिएको छ।

नेपाली कांग्रेस भित्र र परराष्ट्र मामिलामा सक्रिय नेतृमध्येकी राणा देउवाले विगतमा पनि नेपाल–भारत सम्बन्ध मजबुत बनाउन विभिन्न अवसरमा पहल गर्दै आएकी छिन्।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ७ : ४७ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले