२०८३, १ बैशाख बुधबार

अमेरिकाले आक्रमण गरेको आरोप, भेनेजुएलामा आपतकाल

अमेरिकाले आक्रमण गरेको आरोप, भेनेजुएलामा आपतकाल


कराकस । भेनेजुएलाले अमेरिकाले आफ्नो भूमिमा सैन्य आक्रमण गरेको आरोप लगाउँदै देशभर आपतकाल घोषणा गरेको छ।

राजधानी कराकससहित मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यमा एकैसाथ विस्फोट भएको राष्ट्रपति निकोलस मादुरोले बताएका छन्। उनले सुरक्षा बल परिचालन गर्दै सबै राष्ट्रिय रक्षा योजना कार्यान्वयन गर्न आदेश दिएका छन्। भेनेजुएलाले घटनाबारे संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायमा उजुरी गर्ने जनाएको छ। ह्वाइट हाउस र पेन्टागनले भने हालसम्म प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ३ : ०४ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको