२०८२, १६ पुस बुधबार

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४ भदौको आगजनीमा संलग्नमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता व्यक्त गरेका छन्। उनले सर्वपक्षीय संवादमा निजी क्षेत्र अझै पनि निर्णय प्रक्रियामा पर्याप्त संलग्न नभएको बताएका छन्।

ढकालले सरकारले निजी क्षेत्रमैत्री नीति अपनाउनुपर्ने, युवा उद्यमशीलता विकास योजना कार्यान्वयन गर्नुपर्ने र लगानी आकर्षित गर्न पूर्वाधारमा अवरोध हटाउनुपर्ने बताए। उनले भने, “लगानीबिना रोजगारी हुँदैन, रोजगारीबिना आय, शिक्षा र स्वास्थ्यमा सुधार सम्भव छैन।”

महासंघले शान्ति स्थायित्व र युवा रोजगारीका लागि सबै पक्षबाट सामूहिक प्रतिबद्धता आवश्यक रहेको पनि जोड दिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ४ : ३६ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो