२०८२, १९ फाल्गुन बुधबार

प्रदेशका ५ सांसद र स्थानीय तहका ८ पदाधिकारीले भोट हाल्न नपाउने

प्रदेशका ५ सांसद र स्थानीय तहका ८ पदाधिकारीले भोट हाल्न नपाउने


काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पाँच जना प्रदेशसभा सदस्य र आठ जना स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार पदमुक्त, निलम्बनमा परेका तथा निधन भएका व्यक्तिहरूको नाम प्रारम्भिक मतदाता नामावलीमा समावेश नगरिएकाले उनीहरूले भोट हाल्न नपाउने भएका हुन्। प्रारम्भिक नामावलीअनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी जम्मा २०४३ जनाले मतदान गर्नेछन्।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ४ : २५ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको