२०८२, १५ पुस मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी


काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये १८ दलले मात्रै ११० सिटका लागि पूर्ण बन्दसूची बुझाएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सिट समानुपातिकतर्फ रहनेछन्। बाँकी ३८ दलले भने कम सिटमा मात्रै उम्मेदवारी दिएका छन्। समानुपातिक सूचीमा ७ वटा जातीय क्लस्टरअनुसार कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य गरिएको छ।

निर्वाचन आयोगले एक पटक बुझाइएको बन्दसूचीपछि थप नाम समावेश गर्न नपाइने जनाएको छ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ४ : ५६ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा