२०८२, १९ फाल्गुन बुधबार

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी मुलुक र विश्वका शक्तिशाली देशहरूको विदेशी चलखेल रहेको बताएका छन्।

मंगलबार थापागाउँमा आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहमा बोल्दै कोइरालाले नेपाल रणनीतिक भू–अवस्थितिमा रहेकाले विदेशी चासो स्वाभाविक भएको उल्लेख गरे। उनले विदेशी शक्तिहरूले नेपाली राजनीतिज्ञहरूलाई जनताप्रति इमान्दार हुन र सुशासनमा ध्यान दिन सधैं आग्रह गर्ने गरेको बताए।

अब बन्ने सरकारहरूले गलत कामलाई प्राथमिकता नदिने र दोषीलाई दण्डित गर्ने दाबी पनि कोइरालाले गरे।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ४ : ५१ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको