२०८३, १० असार बिहीबार

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा परेकाले आगामी निर्वाचनमा कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले लोकतन्त्र पुनःस्थापनाका लागि कांग्रेस–एमालेको संयुक्त मोर्चा आवश्यक रहेको बताए। उनले संसद पुनःस्थापना वा निर्वाचनमध्ये कुनै एक बाटोबाट अघि बढ्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नुपर्ने तर्क गरे।

फागुन २१ सम्म लोकतन्त्र पुनःस्थापनाको निर्णायक समय रहेको उल्लेख गर्दै थापाले देशको स्वाधीनता र लोकतन्त्र जोगाउन दुई दलको सहकार्य अपरिहार्य भएको बताए।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ४ : ४९ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा