काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ। सहमतिपत्रको मस्यौदा हाल तयार हुँदैछ।
वार्ता कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा भएको थियो। रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी थिए।





प्रतिक्रिया