२०८३, ८ भाद्र मंगलबार

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?


काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ। केन्द्रीय सदस्य निरज आचार्यले बन्दसूची बोकेर आयोग पुगेका थिए।

सूचीमा उपाध्यक्ष रामवहादुर थापा ‘बादल’, सचिव पद्मा अर्यालदेखि जेनजी पुस्तकी निता घतानीसम्मका नाम समावेश छन्। नयाँबाट क्रान्ति बुर्लाकोटी, भूमिका सुब्बा , लेखा आयोग अध्यक्ष डा. पुष्प कडेल, स्थायी कमिटीका पूर्व सदस्य गोरखवहादुर बोगटी पनि सूचीमा छन्।

त्यस्तै, पुराना नेताबाट राजकुमार श्रेष्ठ, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा समावेश छन्। पिछडिएको क्षेत्र, अपाङ्गता, दलित र अल्पसंख्यक समुदायका प्रतिनिधित्वका नाम पनि सूचीमा परेका छन्।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ७ : २५ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद