२०८२, १ फाल्गुन शुक्रबार

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको वार्तामा कुलमान घिसिङलाई पनि सहभागी गराउने प्रयास तीव्र भएको छ। जेनजी अभियानी सुदन गुरुङलगायतको सहजीकरणमा कुलमानलाई वार्तास्थलतर्फ लगिएको स्रोतले जनाएको छ।

रास्वपाको जारी केन्द्रीय समिति बैठक छाडेर सभापति लामिछाने वार्तामा सहभागी हुन निस्किएका छन्। अनिर्णित बनेको वार्तालाई पुनः सुरू गरी निकास खोज्ने प्रयास भइरहेको रास्वपा स्रोतले जनाएको छ।

यसअघि कुलमानले सह–सभापति पदसहित ३० प्रतिशत हिस्सा माग गरेका थिए। रास्वपाले भने १५ प्रतिशतभन्दा बढी दिन नसकिने र उपसभापति प्रस्ताव गरेको जनाएको छ। जेनजी अभियानीहरूको पहलमा रोकिएको वार्ता पुनः अघि बढ्न लागेको हो।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ५ : २१ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको