२०८२, ८ पुस मंगलबार

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच सोमबार मध्यराति करिब ६ घण्टा लामो गोप्य भेटवार्ता भएको खुलासा भएको छ। भेटवार्तापछि सार्वजनिक भएका संकेतहरूले यो संवाद केवल शिष्टाचारमा सीमित नभई सम्भावित राजनीतिक सहकार्यतर्फ उन्मुख रहेको बुझिन्छ।

काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा भएको उक्त भेटमा औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि सहभागी नेताहरूका अनुसार छलफल सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो। भेटपछि रवि र बालेन एउटै गाडीमा सँगै बाहिरिनु स्वयंमा राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  ९ : २१ बजे

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी