२०८३, ८ भाद्र मंगलबार

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा


काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

महासचिव पदका लागि भने वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । शंकर पोखरेल संस्थापन पक्षका उम्मेदवारका रूपमा मैदानमा छन् भने सुरेन्द्र पाण्डे इतर समूहका उम्मेदवार हुन् ।

अध्यक्ष र महासचिव दुवै पदमा प्रतिस्पर्धा हुने भएपछि एमाले महाधिवेशन थप रोचक बनेको छ । दुवै पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष ओली तेस्रो कार्यकालका लागि पुनः उम्मेदवार बनेका छन् भने ईश्वर पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनसहित अध्यक्ष पदको दाबेदार बनेका हुन् ।

प्रकाशित मिति : २०८२, २९ मंसिर सोमबार  ४ : १५ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद