२०८३, ८ भाद्र मंगलबार

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर


काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीको तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले औपचारिक रूपमा हस्ताक्षर गरेका हुन्।

तर हस्ताक्षरपूर्व, केही जेनजी युवाहरूले विरोध र होहल्ल मच्चाएका थिए। उनीहरूले सम्झौताका केही बुँदाहरू अस्वीकार्य भएको र सीमित व्यक्तिहरूले आन्दोलनलाई नियन्त्रण गरेर टालटुले सम्झौता गरेको आरोप उठाएका थिए। यो असहमति केही समयका लागि तनावपूर्ण अवस्था सिर्जना गर्‍यो।

सम्झौतापत्र हस्ताक्षर पछि पनि केही प्रतिनिधिहरूले आफ्ना धारणा प्रकट गरिरहे, तर वरिष्ठ नेताहरू र आयोजकहरूले परिस्थितिलाई शान्त बनाउने प्रयास गरेका छन्। यस सम्झौताले आन्दोलनको भविष्य र सरकार–जेनजी सम्बन्धमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ मंसिर बुधबार  ८ : ५६ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र