२०८३, २० जेष्ठ बिहीबार

नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोगमा जाने

नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोगमा जाने


काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार, पार्टी आज दिउँसो आयोग पुगेर दल दर्ता गर्नेछ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय भइसकेको छ भने दल दर्ता गर्ने अन्तिम मिति मंसिर १० तोकिएको छ। हालसम्म प्रतिनिधिसभा निर्वाचनका लागि ६४ दलले दर्ता गराइसकेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाउँदै आएको एमालेले निर्वाचनमा आफ्नो सक्रिय उपस्थिति सुनिश्चित गर्न आज दर्ता प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ११ : ५८ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय