२०८२, १ फाल्गुन शुक्रबार

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप


बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश बस्नेतको आगमनको क्रममा एमाले र जेन जीका युवाबीच झडप भएको छ।

घटना स्थलमा सुरक्षाकर्मी र यूव संघका कार्यकर्ताहरू परिचालित भएपछि स्थिति नियन्त्रणमा आएको बताइएको छ। यसले विमानस्थलमा असुविधा र यात्रुमा तनाव सिर्जना गरेको छ। प्रशासनले थप तनाव रोक्न सुरक्षा कडा गरेको छ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  १२ : ४६ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको