२०८२, १ फाल्गुन शुक्रबार

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरको मुद्दा दायर गर्ने घोषणा गरेका छन्। बीबीसीले ६ जनवरी २०२१ को भाषणको सम्पादनमा गरेका गल्ती र त्यसबाट उत्पन्न भएको गलत धारणा स्वीकार गरेपछि माफी मागेको थियो।

ट्रम्पका वकिलहरूले भने, यदि बीबीसीले मुआब्जा नदिए भने कानुनी प्रक्रिया अघि बढाइनेछ। यसै साता बीबीसीका डाइरेक्टर जनरल टिम डेवी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका थिए। ट्रम्पले बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग यस विषयमा छलफल गर्ने योजना बनाएका छन्।

प्रकाशित मिति : २०८२, २९ कार्तिक शनिबार  १० : २३ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको