२०८२, १७ चैत्र बुधबार

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो


काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाएको छ। बैठकमा मुलुकको असामान्य परिस्थिति र लोकतान्त्रिक-संवैधानिक निकासका लागि पार्टीको भूमिका छलफल गरिने छ।
एमालेले संसद् पुनर्स्थापनाको मागसहित सडकमा आन्दोलनको तयारी पनि थालेको छ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  १२ : ५७ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका