२०८१, २२ माघ मंगलबार

पल र आँचलको यस्तो रोमान्स

पल र आँचलको यस्तो रोमान्स

खबरघर

पल शाह र आँचल शर्मा, अहिलेका हिट जोडी । उनीहरुको अनस्क्रीन केमेस्ट्रीलाई दर्शकले औधी रुचाएका छन् । पछिल्लो समय मह सञ्चारको चलचित्र सत्रुगतेमा आवद्ध यो जोडीले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको बोल हो, जानी नजानी । गायक हुन्, राजेश लामा । राजेश तिनै गायक हुन्, जसले ‘नक्कली नानी’ गीतबाट चर्चा कमाएका थिए ।

उक्त म्युजिक भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका कर्णपि्रय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका छन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ८ : ३५ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव