२०८३, ९ भाद्र बुधबार

देश प्रतिक्रान्तितर्फ गएको छ : ओली

देश प्रतिक्रान्तितर्फ गएको छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश हाल प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेले प्रभावकारी कदम चाल्दै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

अध्यक्ष ओलीले भने, “देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्छ।”

उनले पार्टीको नीति सबैभन्दा प्रभावकारी भएको र त्यसैले प्रहार धेरै भएको उल्लेख गर्दै एमालेलाई कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : ०२ बजे

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै