२०८२, १५ पुस मंगलबार

जनमतबाट छुट्टिएर ‘जनस्वराज’ पार्टी दर्ता

जनमतबाट छुट्टिएर ‘जनस्वराज’ पार्टी दर्ता


काठमाडौं । निर्वाचन आयोगले जनमत पार्टीबाट विभाजन भएर बनेको जनस्वराज पार्टी दर्ता गरेको छ । पार्टीको नेतृत्व दीपक साहले गर्दैछन् र २५ सदस्यीय कार्यसमिति रहेको छ ।

जनस्वराज पार्टीको झण्डामा निलो, सेतो र रातो रङ्ग रहनेछ र छाप गोलाकार हुनेछ। निर्वाचन आयोगले पार्टीलाई निर्वाचन चिन्ह चयनमा सहयोग र निर्देशन दिने जनाएको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ४९ बजे

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र