२०८२, १७ चैत्र बुधबार

सर्वोच्चमा रिट निवेदन: प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन बदरको माग

सर्वोच्चमा रिट निवेदन: प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन बदरको माग


काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार दिउँसोसम्म आधा दर्जनभन्दा बढी रिट निवेदन पेस भएका छन्। ती निवेदनमा मुख्य रूपमा दुई माग देखिएका छन् – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न तथा प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाले पुनर्स्थापनाको आदेश दिन।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, निवेदन दर्ता भएपछि तत्काल सुनुवाइ गरिनेछ। निवेदनहरू सरकार गठन र प्रतिनिधिसभा विघटन जस्ता पछिल्ला राजनीतिक घटनासँग सम्बन्धित छन् र फरक–फरक रूपमा नभई संकलन गरेर सुनुवाइ गरिने तयारी छ।

हालसम्म प्रत्यक्ष सरोकारवालाहरू – निवर्तमान सांसदहरूले भने कुनै निवेदन पेस गरेका छैनन्। अदालतले सबै प्रकारका निवेदनहरू दर्ता नगर्ने स्पष्ट पारेको छ; तल्लो अदालतको देवानी वा फौजदारी आदेश विरुद्धका निवेदनहरू मात्रै अहिलेसम्म लिने निर्णय गरिएको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ४४ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका