२०८३, ९ भाद्र बुधबार

पूर्वएआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको उजुरी

पूर्वएआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको उजुरी


काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पूर्वएआइजी देवेन्द्रराज सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ।

सुवेदीले भदौ २३ गतेको आन्दोलनअघि प्रचण्डको घरबाट दुई ट्रकमा दुई करोड रुपैयाँ बाहिर लगिएको बताएका थिए। भिडियो क्लिपहरू सार्वजनिक भएपछि कानूनी कारबाहीका लागि उजुरी पेश गरिएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ११ : ५० बजे

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै