२०८३, १२ कार्तिक बिहीबार

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक पक्राउ

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक पक्राउ


काठमाडौं । टिओबी लेखिएको टिसर्ट लगाएर जेनजी आन्दोलनमा सक्रिय रहेका तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरेको छ।

उनले आन्दोलनका क्रममा पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, “समातेका मात्रै छौँ, थप अनुसन्धानपछि अन्य कुरा खुल्नेछ।” दावामाथि अहिले प्रहरीको विस्तृत अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : १४ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल