२०८२, २३ चैत्र मंगलबार

आजको मौसम : कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशको अधिकांश भूभागमा मौसम सफा र स्थिर रहेको छ ।

महाशाखाले जनाएको अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ ।

सामान्यतया तापक्रममा विशेष परिवर्तन नआउने र हिउँद सुरु हुनुअघि देशभर स्थिर मौसमको स्थिति रहने मौसमविद्हरूको अनुमान छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : ३२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि