२०८३, २७ भाद्र आईतबार

टोखामा युवकको हत्या, २ जना पक्राउ

टोखामा युवकको हत्या, २ जना पक्राउ


काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राति ४० वर्षीय राम लिम्बुको हत्या भएको छ।

हत्या आरोपमा उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। प्रहरीका अनुसार, विवादको क्रममा पक्राउ परेकाहरूले फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो, तर उनको मृत्यु भएको थियो।

पक्राउ परेकाहरूमाथि प्रहरीले हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १ : ४३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।