२०८३, २७ भाद्र आईतबार

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जनाको ज्यान गयो

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जनाको ज्यान गयो


काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर ४९ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले दिउँसो साढे १ बजेसम्म संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको हो।

इलाममा मात्रै ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य मृतकमध्ये उदयपुरमा २, पाँचथरमा ६, खोटाङमा १, रौतहटमा ३ जनाले ज्यान गुमाएका छन्।

यस्तै, इलाममा १, बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जना गरी ७ जना अझै बेपत्ता रहेका छन्। सुरक्षाकर्मीहरू उद्धार तथा खोजी कार्यमा खटिइरहेका छन्।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  २ : ०९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।