२०८३, २७ भाद्र आईतबार

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शेयरधनीका लागि २५% नगद लाभांश घोषणा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शेयरधनीका लागि २५% नगद लाभांश घोषणा


काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। चुक्ता पुँजीको आधारमा यसले करसहित ५ करोड रुपैयाँ बराबरको लाभांश पाउँनेछ।

बैंकको सञ्चालक समितिले असोज ५ गते बसेको बैठकमा यो प्रस्ताव पारित गरेको हो। लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल, काठमाडौंमा बिहान ११ बजे आफ्नो १०औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : १२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।