२०८३, २७ भाद्र आईतबार

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा


काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्रीओमप्रकाशअर्यालले पदभार ग्रहण गरेलगत्तैसरुवाप्रक्रियाअघिबढाएकाछन् ।
सरुवाभएकाएसपीहरूको जिम्मेवारी स्थानान्तरणप्रहरी प्रधानकार्यालय मार्फत प्रभावकारी रूपमालागू हुँदैछ। सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमादिपकश्रेष्ठ, पाल्पामादिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । पर्सामा सुदिपराजपाठक, बाँकेमा अंगुर जिसी, कास्कीमानवीनकार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ ।

साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमायुवराजखड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ७ : ५५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।