२०८२, १० फाल्गुन आईतबार

बनेपा महोत्सव हुँदै,उटको नृत्य मुख्य आकार्षक हुने

बनेपा महोत्सव हुँदै,उटको नृत्य मुख्य आकार्षक हुने


बनेपा । काभ्रेको बनेपामा बनेपा महोत्सव(२०७५ आयोजना गर्ने भएको छ । बिबिसी क्लवको आयोजनामा महोत्सव हुन लागेको हो । आगामी अशोज ११ गतेदेखि २१ गतेसम्म दशैको अवसर पारेर बनेपा गोदामचोकमा महोत्सव आयोजना गर्न लागेको संस्थका अध्यक्ष महेश कर्मचार्यले पत्रकार सम्मेलनमा बताए ।

महोत्सवमा उटको नृत्यलाई मुख्य आकार्षक केन्द्र मानिएको छ । बनेपा ब्वाईज क्लव बिबिसीले विगतको बर्षहरुमा फुट बल खेलको आयोजना गदै आएका थिए । क्लवले यस वर्ष भने हाम्रो अभियान,खेलको शान, सँस्कृती र समृद्धि बनेपाको पहिचान भन्ने मुल नारा रहने छ ।

क्लवका अध्यक्ष कर्माचार्यद्वारा जारी बिज्ञप्तिमा आगामी अशोज ११ देखि २१ सम्म ११ दिन व्यापारिक, साँस्कृतिक मनोरञ्जनात्मक खेलमेला २०७५ आयोजना हुन लागेको उल्लेख छ ।

महोत्सवमा कृषि, घरेलु सामग्री सहितको १ सय भन्दा बढी ब्यापारिक स्टलहरु रहने छ । दशैँ लक्षित सुपथ मूल्य पसल समेत राखिने बताइएको छ । महोत्सवमा पोखराको थकाली खाना देखि कोरियन प्रविधिबाट बनाइएको विभिन्न खानाका परिकार पनि चाक्न पाइने छ ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ५ : ११ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार