२०८३, ९ भाद्र बुधबार

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी


काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रहरी स्रोतका अनुसार मंगलबार बिहान जेनजी आन्दोलनमा संलग्न प्रदर्शनकारीको एक समूह गुरुङको घरतर्फ अघि बढेको थियो। प्रहरीको सुरक्षा घेरा तोडेर निवाससम्म पुगेका प्रदर्शनकारीले ढुंगामुढा गरेपछि आगो समेत लगाएका हुन् ।

सुरक्षा अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ९ : ५८ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा