२०८३, ९ भाद्र बुधबार

इटहरी उपमहानगर कार्यालयमा आगजनी, अनिश्चितकालीन कर्फ्यू जारी

इटहरी उपमहानगर कार्यालयमा आगजनी, अनिश्चितकालीन कर्फ्यू जारी


विराटनगर । इटहरीमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी चोक आसपास क्षेत्रमा अर्को सूचना नआउञ्जेलसम्म कर्फ्यू लागू हुने जानकारी दिएका छन् । यसैबीच, जेनजीका युवाहरूले उपमहानगर कार्यालयमा आगजनी गरी प्रदर्शनलाई हिंसात्मक बनाएका छन्। प्रशासनले शान्ति सुरक्षा कायम गर्न कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा राख्न थप प्रहरी परिचालन गरेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ४ : ४२ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा