२०८२, १५ पुस मंगलबार

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६ लाख ६६ हजार २ सय ५१ पुगेको छ। महासचिव शंकर पोखरेलले प्रस्तुत संगठनात्मक प्रतिवेदनअनुसार यो संख्या १०औँ महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको हो।

प्रदेशहरूमा सबैभन्दा बढी सदस्य मधेसमा रहेका छन्। हाल पार्टी ६४ हजारभन्दा बढी कमिटीमार्फत सञ्चालनमा छ भने कुल १२ लाख ६९ हजारभन्दा बढी सदस्य एमालेमा आबद्ध छन्।

प्रकाशित मिति : २०८२, २१ भाद्र शनिबार  ८ : ३३ बजे

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४