२०८३, २१ जेष्ठ शुक्रबार

आशिका तामाङलाई पाँच दिन कैद र जरिवानाको फैसला

आशिका तामाङलाई पाँच दिन कैद र जरिवानाको फैसला


काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङसहित दुई जनालाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

उनीहरूविरुद्ध भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तर्न शुल्क असुलीको विरोध गर्ने क्रममा सार्वजनिक सम्पत्तिको क्षति पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको थियो ।

अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीका अनुसार अभियन्ता तामाङले रसिद बुक च्यातिदिएको प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको थियो। उक्त मुद्दामा न्यायाधीश विश्वनाथ भट्टराईको इजलासबाट फैसला सुनाइएको हो ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ९ : १० बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई