२०८३, ९ भाद्र बुधबार

ऋषि पञ्चमी व्रत संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली

ऋषि पञ्चमी व्रत संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषि पञ्चमीको अवसरमा शुभकामना दिँदै यस पर्वलाई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिनुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले भने, “ऋषि पञ्चमी व्रतलाई हाम्रो समाजमा कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ।”

प्रधानमन्त्री ओलीले मातृत्वको सम्मान र नारी शक्तिको महत्व झल्काउने यो पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना दिएका छन्।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ११ : ०६ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा