२०८२, २ फाल्गुन शनिबार

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन


काठमाडौं । १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जसपा नेपालले तराई-मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले विराटनगर, जनकपुर, सर्लाही, रौतहट र सप्तरीमा प्रदर्शन गर्दै अदालतको आदेश मधेश आन्दोलनमाथिको प्रहार भएको बताएको छ ।

विराटनगरमा आयोजित प्रदर्शनमा जसपाका अध्यक्ष राजकुमार यादवले आदेशको विरोध गर्दै मधेश आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले आदेश फिर्ता नभए आन्दोलन चर्किने चेतावनी दिए । सर्वोच्चले २०६४ सालको गौर हत्याकाण्डमा पुनः छानबिन गर्न सोमबार सरकारलाई परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : २०८२, २ भाद्र सोमबार  ११ : ४३ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न