२०८३, ८ बैशाख बुधबार

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू


रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित बैठक धुन्चेमा सुरू भएको छ। बैठक पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता र कार्यबाहक अध्यक्ष क. कैशाङ नोर्बु तामाङको अध्यक्षतामा सुरु भएको हो।

बैठकमा संगठन सुदृढीकरण, स्थानीय राजनीतिक परिस्थिति मूल्याङ्कन तथा आगामी कार्ययोजना तय गर्ने विषयमा छलफल हुने बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १ : १२ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले