२०८२, १६ पुस बुधबार

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे


आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित मुलुकमा रूपान्तरण गर्ने रणनीतिक खाका सार्वजनिक गर्दै भारत र चीनसँगको बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

तुर्कमेनिस्तानको आवाजा शहरमा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माण, व्यापार सहजीकरण, जलवायु अनुकूलन र डिजिटल कनेक्टिभिटीलाई समावेश गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई अन्तर्राष्ट्रिय संलग्नतासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ७ : ४८ बजे

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले