२०८३, २६ भाद्र शनिबार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपियाँ २४ पैसा र बिक्रीदर १३८ रूपियाँ ८४ पैसा तोकिएको छ ।

यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ२० पैसा र बिक्रीदर १५९ रूपियाँ ८९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४ पैसा र बिक्रीदर ९० रूपियाँ ०३ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले क्यानेडियन डलर एकको खरिददर १०० रूपियाँ ८६ पैसा र बिक्रीदर १०१ रूपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपियाँ ५८ पैसा र बिक्रीदर १०८ रूपियाँ ०५ पैसा,जापानी येन १० को खरिददर नौ रूपियाँ ५० पैसा र बिक्रीदर नौ रूपियाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २५ पैसा र बिक्रीदर १९ रूपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८४ पैसा र बिक्रीदर ३७ रूपियाँ, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९२ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ निर्धारण गरिएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रूपियाँ २२ पैसा र बिक्रीदर चार रूपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६४ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपियाँ ५१ पैसा र बिक्रीदर ३२ रूपियाँ ६५ पैसा,साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ १० पैसा र बिक्रीदर १० रूपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ३२ पैसा र बिक्रीदर १४ रूपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ३४ पैसा र बिक्रीदर २१ रूपियाँ ४३ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार हङकङ डलर एकको खरिददर १७ रूपियाँ ६१ पैसा र बिक्रीदर १७ रूपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपियाँ ४० पैसा र बिक्रीदर ४५३ रूपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपियाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपियाँ ०५ पैसा र बिक्रीदर ३६० रूपियाँ ६० पैसा रहेको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा कायम गरिएको छ । 

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  ९ : ५७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।