२०८३, ६ भाद्र आईतबार

सर्पको टोकाइबाट वृद्धाको मृत्यु

सर्पको टोकाइबाट वृद्धाको मृत्यु


राजविराज, २७ भदौ: सप्तरी महदेवा गाउँपालिका–४ मा सर्पको टोकाइबाट आज एकजना वृद्धाको मृत्य भएको छ । मृत्युहुनेमा सोहि ठाउँबस्ने ६० वर्षीया मूर्तिदेवी राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै धान खेतमा काम गर्ने क्रममा उनलाई सर्पले टोकेको थियो ।

सर्पको टोकाइबाट सिकिस्त भएकी रामलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिनयता बढेको अत्यधिक गर्मी र बाढीका कारण पूर्वी तराई मधेशमा सर्पको बिगबिगी बढेको पाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ८ : ५७ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही