२०८३, २१ जेष्ठ शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड

एमाले केन्द्रीय कमिटी बैठक पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड


काठमाडौं । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन् ।
उनले भने ,‘ बैठक प्रध्रानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको छ । अध्यक्षबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिबेदनमाथि छलफल जारी छ । मुलत ः सरकारको प्रभाबकारीता र पार्टी निमार्णमा देखीएका समस्याको समाधानमा जोड दिइरहनु भएको छ । पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको छ ।’
साथै उनले आफ्नो ईच्छा पूरा गर्नको निम्ती विभिन्न स्वार्थ समुहहरु बनाएर पार्टीको नेतृत्व विर्गान नहुने बताए । उनले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  १० : ३३ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई