२०८१, २४ फाल्गुन शनिबार

हेर्नुहोस् तस्विरमा हेर्नुस गुरुङ समुदायको तमु ल्होसार

हेर्नुहोस् तस्विरमा हेर्नुस गुरुङ समुदायको तमु ल्होसार


काठमाडौं । गुरूङ समुदायले आज तमु ल्होसार मनाईरहेका छन्। हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ बाघ वर्ग को बिदाइ गर्दै ‘हि ल्हो’ बिरालो वर्ग को स्वागत गरेरका छन् ।

प्रकाशित मिति : २०८१, १५ पुस सोमबार  ६ : १३ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,