२०८३, २२ जेष्ठ शनिबार

महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिबुल खाँ विजयी

महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिबुल खाँ विजयी


काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमालेका सकिबुल खाँ विजयी भएको छ । खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाएका थिए ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाएका छन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ११ : ०५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई