२०८३, २५ भाद्र शुक्रबार

ओखलढुंगाको मोलुङ–५ मा एमालेका गंगा बहादुर विजयी

ओखलढुंगाको मोलुङ–५ मा एमालेका गंगा बहादुर विजयी


काठमाडौं । ओखलढुंगाको मोलुङ–५ मा एमालेका गंगाबहादुर तामाङ वडाध्यक्ष निर्वाचित भएका छन् । तामाङले ३९९ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् ।
त्यस्तै रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : ४७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको