२०८३, १० भाद्र बिहीबार

आजदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन

आजदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन


काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडीस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ ।
महाविधेशनमा विचारको बहससहित दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ ।
विसं २०८० सालमा नेकपा ९बहुमत० र यसै वर्षको वैशाखमा नेकपा ९मसाल०का सन्तबहादुर नेपालीसँग एकतापछि हुन लागेको महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ ।

प्रकाशित मिति : २०८१, १३ मंसिर बिहीबार  ९ : ३१ बजे

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको