२०८३, २२ जेष्ठ शनिबार

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं


काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् ।
आइतबार राष्ट्रपति भवनशीतलनिवासमा दिउँसो १ः३० बजेसर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमाराउतलाई शपथ खुवाउन लागिएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो ।
शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८१, २० आश्विन आईतबार  १२ : २३ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति