२०८३, ६ आश्विन बुधबार

मदन भण्डारी प्रतिष्ठानमा गुरागाईं र चुडाल नियुक्त

मदन भण्डारी प्रतिष्ठानमा गुरागाईं र चुडाल नियुक्त


काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार महत्त्वपूर्ण नियुक्तिहरू भएका छन् । प्रतिष्ठानको रजिस्ट्रार पदमा भीमसागर गुरागाईं र संयोजक पदमा चिरञ्जीवी चुडाल नियुक्त भएका हुन् ।

यसअघि आजै बिहान प्रतिष्ठानको उपकुलपति पदमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका थिए । नवनियुक्त उपकुलपति डा. ज्ञवालीले रजिस्ट्रार गुरागाईं र संयोजक चुडाललाई पदको सपथ ग्रहण गराएका छन् ।

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार  ७ : १४ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१