२०८२, १७ पुस बिहीबार

नवीकरणीय ऊर्जा तथा दक्षता विधेयकमाथि अझै सहमति जुटेन

नवीकरणीय ऊर्जा तथा दक्षता विधेयकमाथि अझै सहमति जुटेन


काठमाडौं । विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफलभएको छ । भदौ १४ गतेदेखि राष्ट्रिय सभाअन्तर्गत सुरु भएको विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक समितिबाट पास हुन नसकेपछि विधेयकमाथि सैद्धान्तिक छलफल अझै जारी राखिएको हो ।

विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि एवम उपकरण प्रयोगमा ल्याउन सकिने उद्देश्यले विधेयकममाथि छलफल सुरु गरिएको हो ।
समितिको अर्को बैठक आइतबार १ बजे बस्दैछ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ७ : १६ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास