२०८३, २२ श्रावण शनिबार

साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक

साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक


काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो ।

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।

साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।
सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित ग¥यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ५ : ३४ बजे

विकाससँगै धर्म-संस्कृति : ९६० महिलालाई १५ शिवालय घुमाए वडाध्यक्ष बस्नेतले

भक्तपुर, २३ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटको

राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रका समस्या समाधान

एक सिलिन्डर ग्यास ७ हजारमा बेच्ने पक्राउ, भक्तपुरमा कालोबजारी

भक्तपुर । उपभोक्ताको बाध्यताको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास

हेटौंडा कपडा उद्योगका तान फेरि चल्न थाले

हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना