२०८३, १० आश्विन आईतबार

देउवालाई विजयकुमार गच्छदारको सुझाव : तपाईं सभापति होइन, अभिभावक भएर बस्नुस्

देउवालाई विजयकुमार गच्छदारको सुझाव : तपाईं सभापति होइन, अभिभावक भएर बस्नुस्


काठमाडौँ /नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न सुझाव दिएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता गच्छदारले सभापति देउवालाई अभिभावक भएर बस्न र सँगै लडेका नेताहरूलाई सभापति बनाउन सुझाव दिएका हुन् । 

‘सभापति ज्यु अब तपाई अभिभावक भएर बस्नुहोस् र तपाईसँगै पार्टीमा लडेर दुःख गरेको बलबहादुर केसी, बिमलेन्द्र निधि, प्रकाशमान सिंह वा पूर्णबहादुर खडकालाई सभापति बनाउनुहोस्’, गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईंले बनाउनुहुन्छ भने म पनि तयार नै छु ।’

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार  ९ : २१ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा