२०८२, १८ माघ आईतबार

सानिमा जिआईसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति ९साउन ११ गते० ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा के कति सेयर खरिद गर्ने हो विवरण खुलाई दिन सक्नेछन् ।

उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने प्रचलित कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : ५७ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।